Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै, थप २८ जनामा कोरोना पुष्टि

    प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्दै, थप २८ जनामा कोरोना पुष्टि

    अनलाइन नेपाल
  • शुक्रबार, १६ साउन २०७७
  • 3.4K
    SHARES

    काठमाडौं  प्रहरीमा कोरोना संक्रमितको संख्या बढ्न थालेको छ।  नक्सालमा कार्यरत थप २८ जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ ।

    शुक्रबार बिहानसम्म गरेर थप २८ जनामा संक्रमण पुष्टि भएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले  बताए ।



    हालसम्म प्रहरी प्रधान कार्यालयका ७२ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ भने देशभर २५० जना संक्रमित छन् ।



    महानगरीय ट्राफिक महाशाखा काठमाडौंमा कार्यरत दुई प्रहरीमा पनि कोरोना संक्रमण देखिएको छ । परीक्षणका क्रममा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार