Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • नेप्से परिसूचक साढे ७ अङ्कले बढ्यो

    नेप्से परिसूचक साढे ७ अङ्कले बढ्यो

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.1K
    SHARES

    काठमाण्डौ । धितोपत्र बजारमा कारोबार मापक नेप्से परिसूचक बिहीबार साढे सात अङ्कले बढेको छ । कारोबार हुने हप्ताको अन्तिम दिन बिहीबार परिसूचक ७.५३ अङ्कले बढेर १४ सय ३९ .०६ अङ्कमा पुगेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । यसअघि बुधबार र मङ्गलबार सेयर बजार ओरालो लागेको थियो ।

    बिहीबार सबै समूहको उपसूचक पनि बढेका छन् । सबैभन्दा धेरै जीवन बीमा समूहको ५५.४९ अङ्क र निर्जीवन बीमा ५० दशमलव ४६ अङ्कले बढेको हो । बिहीबार एक अर्ब ३२ करोड रुपैयाँ बराबरका ३४ लाख ३० हजार कित्ता सेयर किनबेच भएका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार