Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अमेरिकामा कोरोना कहर: १ लाख ५० हजारभन्दा बढीकाे मृत्यु

    अमेरिकामा कोरोना कहर: १ लाख ५० हजारभन्दा बढीकाे मृत्यु

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । अमेरिकामा कोरोना भाइरस संक्रमणका कारण एक लाख ५० हजारभन्दा बढीको मृत्यु भएको छ ।

    जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ लाख ५० हजार ४ सय ४७ छ । यसैगरी ४४ लाख १४ हजार ८ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।



    अमेरिकाका संक्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले कोरोना संक्रमण तीव्र रुपमा बढ्नुमा स्वास्थ्य विशेषज्ञहरुको सल्लाह नमान्नु एक कारण रहेको बताएका छन् ।



    अमेरिकापछि कोरोनाबाट दोस्रो बढी प्रभावित देश ब्राजिलमा ९० हजार १ सय ३४ जनाको मृत्यु भएको छ । ब्राजिलमा कोरोना संक्रमितको संख्या २५ लाख ५२ हजार २ सय ६५ पुगेको छ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार