Online Nepal
  • बुधबार, ७ कार्तिक २०८१
  • सेना र प्रहरीको ब्यारेकमा कोरोना सक्रमण

    सेना र प्रहरीको ब्यारेकमा कोरोना सक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, १५ साउन २०७७
  • 1.8K
    SHARES

    साउन । बारा र पर्सामा १५ जना महिलासहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नारायणी अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी, दुई जना नेपाली सेनाका जवानसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । संक्रमित हुनेमा पर्साका ५० जना र बाराका ३ जना छन् ।

    वीरगञ्जस्थित आर्मी क्याम्पका ३४ वर्षका २ जना नेपाली सेनामा कोरोना देखिएको छ । यसअघि मंगलबार गरिएको पीसीआर परीक्षणमा ३४ जना संक्रमित मध्ये १ जना सेनाका जवान भएको खबर आजको समाचार पत्रले प्रकाशन गरेको छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार