Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

सशस्त्र प्रहरीलाई सेनाले दियो ६ सय वटा इन्सास राइफल

काठमाडौं । सशस्त्र प्रहरी बललाई नेपाली सेनाले ६ सय वटा इन्सास राइफल दिएको छ ।

नेपाली सेनाका प्रवक्ता सन्तोष बल्लभ पौडेलका अनुसार क्षमता अभिवृद्धिका लागि सहयोग स्वरुप ती हतियार दिइएकोहाे। सशस्त्र प्रहरीले ती राइफल सीमामा खटिएका सुरक्षाकर्मीलाई दिनेछ।

त्यस्तै नेपाली सेनाले अमेरिकाबाट १० हजार वटा अत्याधुनिक राइफल खरिद गर्दैछ ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077