Online Nepal
  • आइतबार, २० असोज २०८१
  • हेडक्वार्टरमा २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    हेडक्वार्टरमा २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • मंगलबार, १३ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं । नेपाल प्रहरीको मुख्यालय नक्सालमै कार्यरत २७ प्रहरीमा कोरोना संक्रमण पुष्टि भएकाे छ। हिजो मात्र २३ जनामा संक्रमण पुष्टि भएपछि संक्रमितकाे संख्या २७ पुगेकाे प्रहरी प्रधान कार्यालयकाे स्राेतले बताएकाे छ।

    प्रहरी प्रवक्ता एआईजी निरज शाहीका अनुसार स्वास्थ्य मन्त्रालय र प्रहरी अस्पतालको संयुक्त टोलीले जाँच र संक्रमितको सम्पर्कमा आएकोको ट्रेसिङ प्रक्रिया अगाडि बढाएको छ । २ दिन अघि ४ जनामा संक्रमण देखिएको थियो।



    एकदम जरुरी परेका बाहेक अन्यलाई हेडक्वार्टरमा प्रवेश गर्न नदिइएकाे एआईजी शाहीले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार