Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • बुटवलमा ३ जनालाई कोरोना संक्रमण पुष्टि

    बुटवलमा ३ जनालाई कोरोना संक्रमण पुष्टि

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । भारतबाट आएर बुटवलमा बसेका तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बुटवलको पुरानो बसपार्कस्थित पूर्वाञ्चल होटलमा साउन ७ गतेदेखि बस्दै आएका तीनजना भारतीयको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ देखिएको हो ।

    बुटवलको अमरपथमा रहेको गण्डकी सिरक डसना उद्योगमा काम गर्ने उनीहरु भारतबाट आएर होटलमा बसेका बुटवल उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत कुन्दनकुमार सिंहले बताए ।



    कोरोना पोजेटिभ देखिएपछि उनीहरुलाई बुटवल धागो कारखानामा बनाइएको कोरोना विशेष अस्थायी अस्पतालमा राखिएको छ। पूर्वाञ्चल होटललाई सिल गरेर त्यहाँ कार्यरत ४ जना कामदारहरुलाई समेत क्वारेन्टाइनमा राखिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार