Online Nepal
  • बिहिबार, १५ चैत्र २०८०
  • कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रालयका १२ बुँदे सुझाव

    कोरोनाबाट बच्न स्वास्थ्य मन्त्रालयका १२ बुँदे सुझाव

    अनलाइन नेपाल
  • सोमबार, १२ साउन २०७७
  • 3.1K
    SHARES

    काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट जोगिन १२ बुँदे विशेष सुझाव दिएको छ।

    बुँदामा मन्त्रालयको सुझाव
    – सकेसम्म छुट्टै कोठामा बस्ने, कम्तीमा दुई मिटरको दूरी कायम गर्ने,



    -उपचारका लागिबाहेक अन्य समयमा घरबाट बाहिर ननिस्कने,



    -स्वास्थ्य संस्थामा जानु परे सार्वजनिक यातायात प्रयोग नगर्ने,

    -आफूले खाना खाने भाडा, मञ्जन, ब्रस, काइयो, लुगा, रुमाल, तौलिया, तन्दा अरुसँग नसाट्ने, प्रयोग गरिसकेपछि सामान आफै धुने वा माझ्ने,

    -साबुन पानीले मिचिमिची २० सेकेन्ड हात धुने वा स्यानिटाइजर प्रयोग गर्ने,

    -खोक्दा वा हाछ्यु गर्दा कुइनो, पेपर वा टिस्यले मुख छोप्ने,

    -प्रयोग गरेको टिस्यु, रुमाल वा मास्क फोहोर ठाउँमा फाल्ने र त्यस लगत्तै हात धुने,

    -प्रयोग गरेको तन्दालाई साबुन पानीले धुने र राम्ररी घाममा सुकाएर मात्र प्रयोग गर्ने,

    -छुट्टै शौचालयको प्रयोग गर्ने,

    -जथाभावी नथुक्ने,

    -मन्त्रालयको निर्देशन पूर्ण रुपमा पालना गर्ने, र

    -हरेक दिन शरीरको तापक्रम ताप्ने र मिति अनुसार टिपेर राख्ने

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार