Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • त्रिवि डिन कार्यालयमा नेविसंघको ताला

    त्रिवि डिन कार्यालयमा नेविसंघको ताला

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 3K
    SHARES

    काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) त्रिवि समितिले त्रिभुवन विश्वविद्यालयको मानविकी र शिक्षा शास्त्र संकायका डिन कार्यालयमा ताला लगाएको छ।

    त्रिविलाई सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकर्ताको भर्ति केन्द्र बनाइएको र नेविसंघका मागप्रति त्रिवी पदाधिकारी उदासीन बनेको भन्दै डिन कार्यालयमा आर्इतबार ताला लगाइएको नेविसंघ त्रिवि समितिका सचिव योगेन्द्र रावलले जानकारी दिए ।



    यसअघि नेविसंघ त्रिवि समितिले उपकुलपति, शिक्षाध्यक्ष र रजिष्ट्रार कार्यालयमा पनि तालाबन्दी गरेको छ। नेविसंघले राखेका २० सुत्रिय माग पूरा गर्न त्रिवि पदाधिकारीले वेवास्ता गरेकाले आफूहरु तालाबन्दी गर्नेपर्ने अवस्थामा पुगेको रावलले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार