Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • बहुमूल्य पत्थर र हिराको मूल्य निर्धारण गरिने

    बहुमूल्य पत्थर र हिराको मूल्य निर्धारण गरिने

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 4.9K
    SHARES

    Picture Google

    काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले बहुमूल्य पत्थर तथा हिराको मूल्य निर्धारण गर्ने भएको छ ।

    उपभोक्ताको हितलाई ध्यानमा राखेर हिरा लगायत रत्न पत्थरहरुको अध्ययन र परीक्षण गर्न जेमोलोजिकल ल्याव स्थापना गर्ने र बहुमूल्य हिरा र पत्थरको मूल्य निर्धारण गर्न समिति गठन गर्ने निर्णय गरेको महासंघले जनाएको छ ।



    अहिले बहुमूल्य हिरा तथा पत्थरको सक्कली–नक्कली र मूल्य यकीन नहुँदा आम उपभोक्ता मर्कामा पर्दै आएको महासंघले जनाएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार