Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कर्णाली प्रदेशमा थपिए २८ कोरोना संक्रमति

    कर्णाली प्रदेशमा थपिए २८ कोरोना संक्रमति

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 2.7K
    SHARES

    काठमाडौं । कर्णालीमा पछिल्लो २४ घण्टामा थप २८ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

    सुर्खेतस्थित प्रदेश अस्पताल, पशुपन्छी रोग अन्वेषण प्रयोगशाला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार दैलेखका २५ जना र सुर्खेतका तीन जना गरि २८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ ।



    योसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १ हजार ८७९ पुगेको छ । यस्तै, आज थप पाँच जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । योसँगै प्रदेशमा डिस्चार्ज हुनेको संख्या १६४४ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार