Online Nepal
  • बिहिबार, ८ कार्तिक २०८१
  • ह्वात्तै बढ्याे सुनको मूल्य

    ह्वात्तै बढ्याे सुनको मूल्य

    अनलाइन नेपाल
  • आइतबार, ११ साउन २०७७
  • 1.7K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । आइतबार सुनको मूल्य तोलामै ९६ हजार नाघेर नयाँ रेकर्ड कायम गरेको छ ।

    नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय पुगेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९५ हजार ८६० पुगेको छ ।



    त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । चाँदी आज बढेर प्रतितोला ११५५ पुगेको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा पनि सुनको मूल्य निरन्तर उकालो लागिरहेको छ



    दैनिक सुनको मूल्य निरन्तर वृद्धि हुँदै गएपछि कारोबार भने ठप्प भएको छ ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार