काठमाडौं । झापामा १५ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल भारत सीमा क्षेत्र काकरभिट्टामा कार्यरत १५ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि भएको हो ।
काकरभिट्टा क्षेत्रमा क्रियाशील १५ सशस्त्र प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वाथ्य कार्यालय झापाका जीवन चौंलागाईले जानकारी दिए ।
Leave a Reply