Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • थप १०७ जना कोरोना संक्रमण मुक्त

    थप १०७ जना कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नेपालमा आज थप १०७ जना कोरोना संक्रमण मुक्त भएसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ९ सय ४७ पुगेको मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए । नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार