Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • ‘केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो’

    ‘केपी ओलीकै सक्रियतामा नेकपा एमाले दर्ता भयो’

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले दल दर्ताकाे लागि अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीमाथि दाेष लगाएका छन्।

    पुष्पलाल स्मृति दिवसको अवसरमा शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा उनले ओलीकै सक्रियता र पहलमा नेकपा एमाले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन परेको दाबी समेत गरेका हुन् ।



    प्रचण्डले त्यसकारण पार्टी संकटमा रहेको बताए । ‘…किनकी पार्टीको बैठक चलिरहेकै बेलामा अर्का अध्यक्षको सक्रियता र पहलमा नेकपा एमाले दर्ता भएको छ’ उनले भनेका छन् ।



    अर्का अध्यक्ष ओलीतिर संकेत गर्दै उनले पार्टी बैठक चलिरहेकै बेला देशभर केही कार्यकर्ता जिन्दावाद र मुर्दावादको नारा लगाउन लगाइएको समेत उल्लेख गरे ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार