Online Nepal
  • मंगलबार, ११ बैशाख २०८१
  • कुटपिट पछि मृत्यु भएको चितवन प्रकरणकाे छानविनमा सहयोग गर्छौं : सेना

    कुटपिट पछि मृत्यु भएको चितवन प्रकरणकाे छानविनमा सहयोग गर्छौं : सेना

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 3.6K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाली सेनाले चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको कुटपिटबाट युवकको मृत्यु भएको विषयमा आन्तरिक छानविन सुरु गरेको छ ।

    सेनाको सूचना तथा जनसम्पर्क निर्देशनालयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै आन्तरिक छानविन थालिएको जनाएको हो । यसमा विषयमा अधिकार प्राप्त सरकारी निकायले गरी रहेको विस्तृत छानविनमा पूर्ण सहयोग गर्ने पनि सेनाले भनेको छ ।



    साथै, नेपाली सेना, सरकारको कार्यदेश अनुसार जिम्मेवारीपूर्ण ढंगले प्रकृति संरक्षण कार्य सम्पादन गर्न प्रतिबद्ध रहेको पनि उल्लेख गरिएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार