Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • सुनको मूल्य तोलाको ९५ हजार ८०० पुग्यो

    सुनको मूल्य तोलाको ९५ हजार ८०० पुग्यो

    अनलाइन नेपाल
  • शुक्रबार, ९ साउन २०७७
  • 2.5K
    SHARES

    फाइल फाेटाे

    काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि बढेको छ । हिजो बिहीबार ५०० रुपैयाँ बढेर ९४ हजार ५०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज पनि बढेको हो । आज एक हजार ३०० रुपैयाँले बढेर ९५ हजार ८०० रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    योसँगै नेपालमा सुनको मूल्य अहिलेसम्मकै बढी प्रति तोला ९५ हजार ८ सय रूपैयाँ पुगेको छ। यस्तै तेजाबी सुन पनि ९५ हजार ३६५ रुपैयाँमा कारोबार भइरहेको छ । चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। बिहीबार ११४५ मा कारोबार भएको चाँदी आज ११ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार