Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राजधानीमै युवतीमाथि एसिड प्रहार

    राजधानीमै युवतीमाथि एसिड प्रहार

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । काठमाडौंको सीतापाइलमा एक युवतीमाथि एसिड प्रहार भएको छ । ओखलढुंगा घर भइ हाल सीतापाइलमा बस्दै आएकी २२ २२ वर्षीया पवित्रा कार्कीमाथि  बिहीबार साँझ एसिड प्रहार भएको हो ।

    महानगरीय प्रहरी बृत्त स्वयम्भुका डीएसपी निरञ्जनदत्त भट्टका अनुसार उनलाई कसले र किन एसिड प्रहार गरेको हो भन्नेबारे खुल्न सकेको छैन । उनको मुखमा एसिड परेको छ ।



    मुखमा एसिड लागेकी उनको कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइहेको प्रहरीले जनाएको छ।



    एसिड प्रहार गर्नेको व्यक्तिको खोजी भइरहेको प्रहरी परिसर, काठमाडौंका प्रमुख एसएसपी श्याम ज्ञवालीले वताए ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार