Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ८४० पुग्यो

    कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ८४० पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको संख्या १२ हजार ८४० पुगेको छ । बिहीबार १५६ जना कोरोना संक्रमण मुक्त भएसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या १२ हजार ८४० पुगको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    कोरोना संक्रमण मुक्त हुनेहरु प्रदेश १ मा ७६० जना, प्रदेश २ मा २ हजार ८४३, वाग्मती प्रदेशमा ४५८, गण्डकी प्रदेशमा १ हजार ९५, प्रदेश ५ मा ३ हजार ८६८, कर्णाली प्रदेशमा १ हजार ८८६, सुदूरपश्चिम प्रदेशमा २ हजार २३३ जना रहेका मन्त्रालयले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार