काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ पुगेको छ ।
बिहीबारको नियमिति मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमले पर्साको वीरगन्जस्थित माइस्थानका ७० वर्षीय पुरुषको बधुबार मृत्यु भएसँगै मृतकको संख्या ४३ जना पुगेको जानकारी दिए ।
स्वास प्रस्वासमा समस्या आएपछि उनी नारायणी अस्पताल भर्ना भएका थिए । उपचारकै क्रममा उनको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।
Leave a Reply