Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१पुग्यो

    थप १४७ जनामा कोरोना संक्रमण पुष्टि, संक्रमितको संख्या १८ हजार २४१पुग्यो

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 1.8K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

    नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    यस्तै पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको प्रवक्ता गौतमले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार