Online Nepal
  • शनिबार, १० कार्तिक २०८१
  • गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

    गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बिहिबार, ८ साउन २०७७
  • 1.7K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकी प्रदेशका अनुसार पर्वत २, स्याङ्जा १ र कास्कीमा २ जना कोरोना संक्रमित थपिएका हुन् ।

    क्षयरोग उपचार केन्द्र, पोखरा र पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठान, पोखरा गरिएको परिक्षणमा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ सय ५० पुगेको छ ।



    सबै संक्रमित व्यक्तिहरुलाई आईसोलेसन कक्षमा लैजाने तयारि भैरहेको छ । यसैगरी गण्डकी प्रदेशमा कोरोनको संक्रमणबाट निको हुनेको संख्या १०९१ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार