Online Nepal
  • शनिबार, ८ बैशाख २०८१
  • सिआईबीद्वारा सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्त पक्राउ

    सिआईबीद्वारा सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्त पक्राउ

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.4K
    SHARES

    फाइल फोटो

    काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्तलाई पक्राउ गरेको छ ।

    मालपोत कार्यालय कलंकीको जाहेरीका आधारमा सरकारी छाप दस्तखत मुद्धाका फरार अभियुक्त हरिशरण महतलाई बुधबार सीआईबीले ललितपुरबाट पक्राउ गरेको हो ।



    पक्राउ परेका महत बिरुद्ध २ वर्ष कैद र ३७ लाख ५० हजार जरिबाना भएको सीआईबीले जनाएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार