Online Nepal
  • शुक्रबार, ७ बैशाख २०८१
  • कक्षा १२ को परीक्षा असोज १५ भित्रै गर्ने तयारी

    कक्षा १२ को परीक्षा असोज १५ भित्रै गर्ने तयारी

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 4.7K
    SHARES

    काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ ।

    सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए ।



    मन्त्रालयसँग अनुमति मागेको र अनुमति प्राप्त भएमा १५ असोज सम्ममा परीक्षा सम्पन्न गर्ने लक्ष्य राखिएको सदस्य सचिव अर्यालले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार