Online Nepal
  • सोमबार, १२ कार्तिक २०८१
  • सातदोबाटो बृत्तमा रहेका थुनुवामा कोरोना संक्रमण

    सातदोबाटो बृत्तमा रहेका थुनुवामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । ललितपुरको महानगरीय प्रहरी वृत्त सातदोबाटोका एक थुनुवामा कोरोना भाइरस संक्रमण देखिएको छ ।

    काठमाडौंको कागेश्वरी नगरपालिका वडा नं ५ घर भएका ६७ वर्षिय पुरुषलाई बहुविवाह मुद्धामा महानगरीय प्रहरी वृत्त सातदोबाटोले नियन्त्रणमा लिएको थियो । गत असार १९ गते गते नियन्त्रणमा लिएर सातदोबाटोको थुनुवा कक्षमा राखिएको र पछि कोरोना परीक्षण गर्दा पोजेटिभ देखिएको जनाईएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार