Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • राजेश हमालका भाई राकेशको दिल्लीमा निधन

    राजेश हमालका भाई राकेशको दिल्लीमा निधन

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 3.3K
    SHARES

    काठमाडौं । महानायक राजेश हमालका भाई राकेशको मृत्यु भएको छ । कलेजोमा समस्याका कारण केही दिनअघि उनलाई दिल्लीको ह्याम्स अस्पतालमा उपचारका पुर्‍याइएको थियो । त्यहाँ उनको निधन भएको पारिवारिक स्रोतले बतायो ।

    राकेशका श्रीमती र दुई छोराछोरी छन् । राजेशका दम्पत्ति र भाइको परिवार काठमाडौंमा एउटै घरमा बस्छन् । उनीहरुका तीन दिदीबहिनी छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार