Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लमजुङमा पहिरो, कम्तिमा १० घर पुरिए

    लमजुङमा पहिरो, कम्तिमा १० घर पुरिए

    अनलाइन नेपाल
  • बुधबार, ७ साउन २०७७
  • 1.8K
    SHARES

    फाइल तस्बिर

    काठमाडौं । लमजुङमा गएको पहिरोले कम्तिमा १० घर पुरिएका छन् । केही दिनदेखि परिरहेको अविरल वर्षापछि गएको पहिरोमा परेर मर्स्याङ्दी गाउँपालिका वडा नं. १ का १० घर पुरिएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ ।

    जिल्ला प्रहरी प्रमुख डीएसपी गंगाबहादुर थापाका अनुसार हाल नजिकै रहेको इलाका प्रहरी चौकीको टोली घटनास्थलमा पुगेको छ । आफू पनि घटनास्थलतर्फ गइरहेको उनले बताए । घटनाको थप विवरण आउन बाँकी छ ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      अन्य समाचार