Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

    नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 6.9K
    SHARES

    चितवन।ठूलो पहिरो खसेका कारण नारायणगढ मुग्लिङ सडकखण्ड पुनः अवरुद्ध भएको छ।  आज राती पौने ९ बजेको समयमा भरतपुर महानगरपालिका–२९ स्थित सत्र किलो नजिकै चट्टानसहितको ठूलो पहिरो खसेको हो ।

    पहिरो खसेपछि अपरान्ह ५ बजेदेखि संचालन आएको सो सडक खण्ड पुनः अवरुद्ध भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। ।चितवनका प्रहरी प्रमुख नान्तीराज गुरुङले पहिरोबाट मानविय क्षति नभएको बताए । ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार