काठमाडौं । समित परियार र पूर्णिमा कोइरालाको स्वर रहेको तिज गीत ‘सारीमै राम्री नेपाली नारी’ सार्वजनिक भएको छ । बुढासुब्बा डिजिटलबाट सार्वजनिक गीतमा गायिका कोइरालाको शब्द, मिलन सिलवाल र राजु थापाले भाका रहेको छ ।
मालश्री स्टुडियोमा रेकर्डिङ गरिएको गीतको म्यूजिक एरेन्जरमेन्ट गायक समित परियारले गरेका छन् । भने रेकर्ड बिमल छिनाल र राजेन्द्र बाजुराली तथा मिक्सिङ खड्क बाजुरालीको रहेको छ ।
चर्चित मोडल शंकर बि.सी. र रबिना भण्डारीको अभिनय रहेकोे भिडियोको छायाँकन दुर्गा पौडेल, सम्पादन नबिन घर्ति र निर्देशन शंकर बि.सी.को रहेको छ ।
Leave a Reply