Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • अन्तर्राष्ट्रिय सीमानाका साउन मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

    अन्तर्राष्ट्रिय सीमानाका साउन मसान्तसम्म बन्द गर्ने सरकारको निर्णय

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.7K
    SHARES

    काठमाडौं। सरकारले साउन ३२ गतेसम्म अन्तर्राष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ।

    मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले गरेका निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता एव अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाले नेपाल प्रवेश गर्ने नाकाहरु बन्द गर्ने निर्णयलाई साउन ३२ सम्म निरन्तरता दिइएको जानकारी दिए।



    तर, स्वदेश आउनै पर्ने अवस्थामा सहजीकरण गरिने र तोकिएका प्रवेश विन्दुबाट मात्रै प्रवेश गराइने मन्त्री खतिवडाले जानकारी दिए ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार