Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • गण्डकीका १६ जनामा कोरोना संक्रमण

    गण्डकीका १६ जनामा कोरोना संक्रमण

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 2.8K
    SHARES

    काठमाडौं । गण्डकी प्रदेशमा मं‌गलबार थप १६ जना कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ । क्षयरोग उपचार केन्द्र पोखरामा भएको परीक्षणबाट १६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार थपिएका १६ जाना मध्ये ७ जना स्याङजा पुतलीबजारका ७ जना रहेका छन् । तीमध्ये ३ जना नयाँ पुष्टि भएका हुने भने ४ जना यसअघि गणना हुन छुटेका गल्याङ र वालिङका हुन् । यस्तै, लमजुङका राईनाश का ३ पुरुष, बेशीसहर, सुन्दरबजार र मध्यनेपालका ३ गरी ६ जना पुरुष रहेका छन् । अन्य ३ जना बागलुङको बागलुङ नगरपालिका र जैमिनीका रहेका छन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार