Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • टोखा पहिरोमा पुरिएर २ बालबालिकाको मृत्यु

    टोखा पहिरोमा पुरिएर २ बालबालिकाको मृत्यु

    अनलाइन नेपाल
  • मंगलबार, ६ साउन २०७७
  • 3.3K
    SHARES

    फाइल फोटो

    काठमाडौं । अविरल वर्षा पछिकाे पहिरोले २ दुई बालबालिकाको मृत्यु भएकाे छ । टोखा नगरपालिका–१ तासीडाँडामा गएकाे पहिराेबाट ३ वर्षका सचिन राना र सन्ध्या राना जुम्ल्याह बालबालिकाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

    धनकुटाको भेरी गाउँपालिका– २ गुराँसे स्थायी घर भएका उनीहरुको आमाबुबा मजदुर हुन् । केहीदिनदेखि अविरल परिरहेको वर्षाको कारण देशभर धनजनको क्षति भइरहेको छ । असारको शुरुवातसँगै देशभर बाढीपहिरोका घटनाको कारण सयौँको ज्यान गइसकेको छ । भने धेरै मानिसहरु अझै हराइरहेका छन् ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार