Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • तिलाठी कोइलाडीका ३ सय घर डुबानमा

    तिलाठी कोइलाडीका ३ सय घर डुबानमा

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2K
    SHARES

    फाइल तस्विर

    राजविराज । निरन्तरको मुसलधारे वर्षाले सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाका तीन वटा वडा डुबानमा परेका छन् ।

    जिल्लाको दक्षिणी भेगमा पर्ने तिलाठी कोइलाडी गाउँपालिकाको वडा नं. १ स्थित बेलही, वडा नं. ४ र ५ मा रहेको बनरझुला गाउँ पूर्णरुपमा डुबानमा परेको गाउँपालिका विपद् व्यवस्थापन अधिकृत राजेशकुमार झाले जानकारी दिए ।



    खाँडो नदीमा आएको बाढीले जिल्लाको तिलाठी कोइलाडी गाउँपालिकाभित्रका ३०० घरमा पानी पसेको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार