Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पाँच सयबढी कोरोना संक्रमित भएका ३ जिल्ला

    पाँच सयबढी कोरोना संक्रमित भएका ३ जिल्ला

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2K
    SHARES

    काठमाडौं । पछिल्लो २४ घण्टामा १८६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएसँगै नेपालमा संक्रमितको संख्या १७ हजार ८४४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले ३ जिल्लामा ५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेका जानकारी दिए । रौतहट, बाजुरा र कैलालीमा ५०० भन्दा बढी संक्रमित उपचाररत रहेका प्रवक्ता डा. गौतमले बताए ।



    पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । जसमध्ये ४० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार