Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • कोरोना संक्रमित नभएका ७ जिल्ला

    कोरोना संक्रमित नभएका ७ जिल्ला

    अनलाइन नेपाल
  • सोमबार, ५ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालका ७ जिल्ला कोरोना संक्रमण मुक्त बनेका छन् । नियमित मिडिया ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले भोजपुर, मुस्ताङ, हुम्ला, मनाङ, पाँचथर, रसुवा र धनकुटा कोरोना संक्रमित मुक्त भएको जानकारी दिए ।

    नेपालमा आज थप १८६ जनामा कोरोना भाईरस संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १७३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार ८६८ पुगेको छ । जसमध्ये ४० जनाको मृत्यु भएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार