Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

समन्वय अभावको चपेटामा ससंदीय समिति

काठमाडौं । संसदीय समितिका सभापतिहरुले सभामुख अग्नि सापकोटालाई समितिका बैठक बस्न समन्वयको अभाव भएको गुनासो गरेका छन् ।

सोमबार प्रतिनिधिसभाका सभामुख सापकोटासँग समिति सभापतिहरुको छलफलमा उनीहरुले समितिका कामकारवाही, समस्या र समाधानका लागि पहल गर्न आग्रह गरे ।

सहभागी सभापतिहरुले प्रतिकुल समयका कारण समन्वयको अभाव, हल उपकरण लगायतका समस्या रहेकाले त्यसको सम्बोधन गर्न आग्रह गरेको छलफलपछि सभामुख सापकोटाले जानकारी दिए

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077