Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • काठमाडाैं उपत्यकामा थप ३ जनालाई कोरोना संक्रमण

    काठमाडाैं उपत्यकामा थप ३ जनालाई कोरोना संक्रमण

    अनलाइन नेपाल
  • आइतबार, ४ साउन २०७७
  • 1.6K
    SHARES

    काठमाडौं । काठमाडाैं उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौंका १ जना र ललितपुरका २ जना गरी उपत्यकामा थप ३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।

    त्यसैगरी नेपालभर पछिल्लो २४ घन्टामा थप १ सय ५६ जनामा कोरोना पुष्टी भएको छ । याे सँगै नेपालमा अहिलेसम्म संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुगेको मन्त्रालयले जनाएकाे छ ।



    पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै सप्तरी जिल्लामा ३२ जनामा कोरोना पुष्टी भएको छ ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार