Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

नेकपालाई कमल थापाले भने- मिल्न नसके १२ बुँदे सम्झौता उल्ट्याउ

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सत्तारुढ दल नेकपालाई मिल्न नसके १२ बुँदे सम्झौता उल्ट्याउने तिर संकेत गरेका छन्।

शनिबार बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत अभिव्यक्ति दिँदै थापाले व्यक्ति परिवर्तनबाट मात्रै अहिलेको समाधान नहुने बताएका हुन् ।

‘सत्तारुढ दल नेकपाको विवाद नीति, पद्धति, प्रणालीबारे होइन नितान्त व्यक्तिगतरव्यक्ति परिवर्तनमा केन्द्रित रहेको छ। थापाले भनेका छन्–‘अहिलेको समस्याको समाधान व्यक्ति परिवर्तनबाट हुँदैन।’

जनादेशअनुसार मिलेर जान नसक्ने भए १२ बुँदे सम्झौतापछिको मार्गचित्र परिवर्तन गरेर जान आँट गर्न आग्रह गरेका छन् ।

https://twitter.com/KTnepal/status/1284314636301373440?ref_src=twsrc%5Etfw%7Ctwcamp%5Etweetembed%7Ctwterm%5E1284314636301373440%7Ctwgr%5E&ref_url=http%3A%2F%2Fannapurnapost.com%2F

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077