Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • पूर्व सांसद गुरुङको निधन

    पूर्व सांसद गुरुङको निधन

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.6K
    SHARES

    काठमाडौं । नेपाल भूतपूर्व सैनिक संघका पूर्व अध्यक्ष एव नेपाली कांग्रेसका पूर्व सांसद मेजर दिपकबहादुर गुरुङको निधन भएको छ ।

    गुरुङको काठमाडौंस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा शुक्रबार दिउँसो निधन भएको नेपाली कांग्रेसले जनाएको छ ।



    कास्कीको नार्माजुन–३ मा जन्मिएका गुरुङ ब्रिटिश आर्मीबाट अवकाश प्राप्त मेजर हुन् । उनी नेपाल भूतपूर्व सैनिक संघको तीन कार्यकालसम्म अध्यक्ष बनेका थिए ।



      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार