Online Nepal
  • बुधबार, २ माघ २०८१
  • भारतीय टेलिभिजन च्‍यानलविरुद्ध डिजिटल टीभी अपरेटरहरु संगठित

    भारतीय टेलिभिजन च्‍यानलविरुद्ध डिजिटल टीभी अपरेटरहरु संगठित

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.9K
    SHARES

    काठमाडौं । नेपालको विषयमा अनर्गल प्रचार गर्न थालेपछि स्वःनिर्णय गर्दै भारतीय टेलिभिजनको प्रशारण बन्द गरेका डिजिटल टीभी अपरेटरहरु संगठित भएका छन् ।

    भारती न्यूज च्यानलहरुले नेपाल र प्रधानमन्त्रीका विषयमा अनर्गल प्रचार गर्न थालेपछि सेवा बन्द भएपनि संगठित नहुँदा केही अलमल भएको मल्टि सिस्टम अपरेटर (एमएसओ) अध्यक्ष सुदिप आचार्यले बताए ।



    अहिले नेपालमा जी न्युज, आजतक लगायतका समाचार च्यानलहरुको प्रशारण बन्द रहेको छ । सेवा प्रदायकहरु अब डिजिटल टिभी अपरेटर एसोशिएसन अफ नेपाल मार्फत एकजुट भएर हुने भएका हुन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार