Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • ११ हजार ५३४ जना कोरोना संक्रमण मुक्त

    ११ हजार ५३४ जना कोरोना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • शुक्रबार, २ साउन २०७७
  • 2.2K
    SHARES

    काठमाडौं । नेपालमा थप २८५ जना कोरोना संक्रमण मुक्त भएका छन् ।

    यो सँगै कोरोना संक्रमण मुक्त हुनेको कुल संख्या ११ हजार ५ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।



    पछिल्लो २४ घण्टामा थप २८५ जना कोरोना संक्रमण मुक्त भएसँगै कुल संक्रमित मध्ये ६६.१२ प्रतिशत कोरोना मुक्त भई अस्पतालबाट डिस्चार्ज भएका मन्त्रालयले जनाएको छ ।



    नेपालमा अहिलेसम्म ४० जनाको मृत्यु भएको छ ।

    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार