Online Nepal
  • शुक्रबार, ९ कार्तिक २०८१
  • लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्ति नेपाल आउन पाउने

    लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्ति नेपाल आउन पाउने

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 1.4K
    SHARES

    काठमाण्डौ । सरकारले लगानीकर्ता र बहुराष्ट्रिय कम्पनीका व्यक्तिलाई नेपाल आउन दिने निर्णय गरेको छ ।

    अर्थ, सञ्चार तथा सूचना प्रविधिमन्त्री युवराज खतिवडाका अनुसार नेपालमा लगानी गरेका लगानीकर्ता र उनका परिवार, नेपालमा शाखा खोलेर कारोबार गरेका बहुराष्ट्रिय कम्पनीका व्यवस्थापक र कर्मचारीलाई नेपाल आउन दिइने मन्त्रिपरिषद् बैठकले निर्णय गरेको हो ।



    त्यस्तै अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाका पदाधिकारी र कर्मचारी र उद्योगका मेसिन मर्मतको लागि चाहिने अति आवश्यक विदेशी प्राविधिकलाई सम्बन्धित मन्त्रालयको सिफारिसमा स्वास्थ्य मापदण्ड पालना गरेर नेपाल आउन दिइने मन्त्री खतिवडाले जानकारी दिए ।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार