Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • हत्या गरि फरार भएका अभियुक्त १४ वर्ष पछि पक्राउ

    हत्या गरि फरार भएका अभियुक्त १४ वर्ष पछि पक्राउ

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 4.3K
    SHARES

    झापा । प्रहरीले १४ वर्ष पुरानो कर्तव्य ज्यान सम्बन्धी घटनामा संलग्न अभियुक्तलाई पक्राउ गरको छ ।

    झापाको साबिक टागनडुब्बा गाविस–३ का ३५ वर्षीय नत्थु विश्वकर्माको हत्यामा संलग्न बौदल लामगाधे विक भनिने पुण्यप्रसाद विश्वकर्मालाई पक्राउ गरिएको झापाका एसपी कृष्ण कोइरालाले जानकारी दिए ।



    नागरिकता र किटानी जाहेरीमा उल्लेखित नाम फरकफरक भएकाले उनी उम्किँदै आएका थिए । नाम फरक भएकै कारण उनी वैदेशिक रोजगारीका लागि पनि गएको पाइएको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    अन्य समाचार