Online Nepal
  • बिहिबार, १३ बैशाख २०८१
  • कोरोना अपडेट : थप १६७ जनामा संक्रमण, २१३ जना संक्रमण मुक्त

    कोरोना अपडेट : थप १६७ जनामा संक्रमण, २१३ जना संक्रमण मुक्त

    अनलाइन नेपाल
  • बिहिबार, १ साउन २०७७
  • 3.8K
    SHARES

    काठमाडौं । नेपालमा आज थप १६७ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ३४४ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा पछिल्लो २४ घण्टामा १६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।



    नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ३९ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा थप २१३ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या ११ हजार २४९ पुगेको छ ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार