Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • पाकिस्तानद्वारा त्रिवि शिक्षण अस्पताललाई २ वटा एम्बुलेन्स उपहार

    पाकिस्तानद्वारा त्रिवि शिक्षण अस्पताललाई २ वटा एम्बुलेन्स उपहार

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 2.4K
    SHARES

    काठमाडौं । पाकिस्तानले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताललाई दुई वटा एम्बुलेन्स सहयोग गरेको छ ।

    अस्पतालको ३८ औँ वार्षिकोत्सवको अवसरमा नेपालका लागि पाकिस्तानका राजदूत डा. मजहर जाभेदले अस्पतालका कार्यकारी निर्देशक डा. रोहित कुमार पोख्रेललाई बुधवार एम्बुलेन्स हस्तान्तरण गरेका हुन्।



    कार्यक्रममा कार्यकारी निर्देशक पोख्रेलले एम्बुलेन्स सहयोग गरेकोमा दूतावासलाई धन्यवाद दिए। एम्बुलेन्स काठमाडौं रआसपासका स्थानहरुका बिरामीको सेवामा प्रयोग गरिने उनले बताए।



    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार