Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • लकडाउनले प्रभावित आयोजनालाई ६ महिनासम्मको म्याद थप

    लकडाउनले प्रभावित आयोजनालाई ६ महिनासम्मको म्याद थप

    अनलाइन नेपाल
  • बुधबार, ३१ असार २०७७
  • 3.2K
    SHARES

    काठमाडौं । सरकारले लकडाउनका कारण समस्यामा परेका निर्माण व्यवसायीलाई थप समय उपलब्ध गराउने निर्णय गरेको छ ।

    सोमबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउनको अवधिमा म्याद सकिएका र नियमित काम भइरहेका आयोजनाहरूलाई ६ महिना थप समय दिने निर्णय भएको जानकारी प्राप्त भएको नेपाल निर्माण व्यवसायी महासंघले विज्ञप्ती मार्फत जानकारी दिएको छ ।



    महासंघमा अनुसार सरकारलाई थप आर्थिक दायित्व सिर्जना नहुने गरी सम्बन्धित आपूर्तिकर्ता, निर्माण व्यवसायी, सेवा प्रदायक र परामर्शदाताको सिफारिसका आधारमा खरिद सम्झौता गर्ने अधिकारीले म्याद थपको निर्णय गर्न सक्नेछन् ।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार