Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

    बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध

    अनलाइन नेपाल
  • मंगलबार, ३० असार २०७७
  • 2.3K
    SHARES

    बुटवल । पहिरो खसेका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पहिरो खसेका कारण उक्त राजमार्ग अवरुद्ध भएको हाे ।

    पहिरोसँगै ठूला–ठूला ढुंगा खसेकाले सोमबार साँझदेखिसवारी साधन आवतजावत पूर्णरुपमा बन्द भएको प्रदेश ५ ट्राफिक प्रहरी कार्यालय बुटवलले जनाएको छ ।



    वर्षा नरोकिएकाले मंगलबार बिहानसम्म पहिरो पन्छाउन नसकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी डिल्लीनारायण पाण्डेले बताए । सडक खुलाउन अझै केही घण्टा लाग्ने उनले बताए ।



    सडक अबरुद्ध हुँदा सयौं सवारी साधन बीच बाटोमै रोकिएका छन् ।

      प्रतिक्रिया

      Leave a Reply

      Your email address will not be published. Required fields are marked *

      नयाँ अपडेट
      अन्य समाचार