Online Nepal
  • बुधबार, १२ बैशाख २०८१
  • ओली एकलौटी ढंगले चल्दा नेकपा सकिने खतरा बढ्यो : नेता खनाल

    ओली एकलौटी ढंगले चल्दा नेकपा सकिने खतरा बढ्यो : नेता खनाल

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 3.4K
    SHARES

    काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का वरिष्ठ नेता झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओली एकलौटी ढंगले चल्ने गरेको आरोप लगाएका छन् ।

    सहाना प्रधान स्मृति प्रतिष्ठानले सोमबार गरेको जुम मिटिङमा वरिष्ठ नेता खनालले प्रधानमन्त्री ओलीलाई पाँच वर्ष सरकार सञ्चालन गर्न दिए नेकपाले हासिल गरेको उपलब्धि गुम्ने बताए ।



    अहिले जसरी नै ओलीले सरकार सञ्चालन गरिरहे प्राप्त उपलब्धी गुम्ने बताउदै उनले भने, ‘नयाँ ढंगले नसोची हुँदैन । सुधार नगरी हुँदैन । त्यस्तो गर्न सक्यो भने मात्रै पुनर्जीवन पाउने सम्भावना छ । अन्यथा जनमत समाप्त हुन्छ ।’



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार