काठमाडौं । ललितपुरमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पाटन अस्पताल ललितपुर प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा ललितपुरका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यसैबीच पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाभित्र ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
Leave a Reply