Online Nepal
  • आइतबार, ११ कार्तिक २०८१
  • जी न्युजसहित चार वटाबाहेक खुले भारतीय समाचार च्यानल

    जी न्युजसहित चार वटाबाहेक खुले भारतीय समाचार च्यानल

    अनलाइन नेपाल
  • सोमबार, २९ असार २०७७
  • 2.5K
    SHARES

    जी न्युजसहित चार वटा च्यानल बाहेकका भारतीय समाचार च्यानल खुलेका छन्।

    केवल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्युज, आजतक, इन्डिया टिभी र एबिपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू खोल्ने निर्णय गरेको म्याक्स टिभीका उपाध्यक्ष ध्रुव शर्माले जानकारी दिए।



    शर्माका अनुसार केही च्यानलको प्रसारणलाई लिएर सबै च्यानल बन्द गर्न अनुपयुक्त हुने देखिएकाले यस्तो निर्णय गरिएकाे हाे। हिजै रातिदेखि अरू भारतीय समाचारका च्यानलको प्रसारण सञ्चालन भएको उनले बताए।



    सम्बन्धित विषय
    प्रतिक्रिया

    Leave a Reply

    Your email address will not be published. Required fields are marked *

    नयाँ अपडेट
    अन्य समाचार